माओवादी केन्द्रले कोरोना नियन्त्रणका योजना र कार्यक्रम भोलि घोषणा गर्ने काठमाडौं। माओवादी केन्द्रले भोलि कोभिड-१९ नियन्त्रणका लागि विभिन्न योजना र कार्यक्रम घोषणा गर्ने भएको छ। आज अध्यक्ष प्रचण्डले कोरोनाका सम्बन्धमा विज्ञ र चिकित्सकसँग परामर्श गरेको सचिवालयले जनाएको छ। भोलि पार्टीको स्थायी कमिटी बैठक बसी कार्यक्रम तय गरी घोषणा गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्