आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए? काठमाडौं। आज देशभर ८,२०३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,९२१ र प्रदेश १ मा १,२३४ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी प्रदेशमा १,०४२, प्रदेश २ मा ५१५, गण्डकीमा ६५०, कर्णालीमा ४५८ र सुदूरपश्चिममा ३१६ जना सङ्क्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्