अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कोरोना कारण ६ लाख १४७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा हालसम्म तीन करोड ३७ लाख १५ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुई करोड ७१ लाख ३६ हजार २० जना निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्