कोरोना कहर : यस्तो छ काठमाडौंको अवस्था काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या एक लाख ६३ हजार १८ रहेको छ। संक्रमितमध्ये एक लाख ३२ हजार ८१५ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोनाका कारण एक हजार १३८ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा सक्रियसंक्रमितको संख्या २९ हजार ६५ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्