निषेधाज्ञा जारी नभएका जिल्ला मात्र तीन, ७४ जिल्लामा निषेधाज्ञा काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ६९ वटामा पूर्ण र ५ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। अब देशभर निषेधाज्ञा जारी नभएका मात्र तीन जिल्ला रहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले ती जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्