भ्याक्सिन लगाएका ज्येष्ठ नागरिकलाई नयाँ भेरियन्टको कम असर एजेन्सी। भ्याक्सिनको दुवै डोज लगाएका ज्येष्ठ नागरिकलाई कोरोनाको भारतमा देखिएको नयाँ भेरियन्टको असर निकै कम देखिएको छ। फाइनान्सियल टाइम्सले यसबारे रिपोर्ट छाप्दै जसले भ्याक्सिन लगाएको छ, उसमा संक्रमण हुने सम्भावना निकै कम रहेको बताएको छ। भ्याक्सिन लगाइसकेका ज्येष्ठ नागरिकलाई यदि संक्रमणको नयाँ लहरले समातेको छ भने पनि मृत्यु हुने सम्भावन न्यून रहेको फाइनान्सियल टाइम्सको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्