वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्