देशभर अक्सिजनसहितको १३ सय ६५ आइसोलेसन सेन्टर स्थापना काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना भाइरस संक्रमितको उपचरको लागि देशभर १ हजार ३६५ वटा अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना भएको जनाएको छ। अक्सिजनबिनाका १ हजार ७२३ आइसोलेसन सेन्टरहरु सञ्चालनमा रहेका छन्। देशभर क्‍वारेन्टाइनको नियम पालना नगर्ने २ हजार ६ सय ४६ जनालाई कारबाही तथा सचेत गराइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्