संसद र अदालतको अवरोध हटाउनका लागि सहमती र सम्झौताको विन्दु खोज्नुपर्ने : रामचन्द्र पौडेल काठमाडौं।सत्तारुढ गठबन्धनको उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।बिहीवार बालुवाटारमा बसेको समितिको बैठक पछि उनले याे प्रतिक्रिया दिए हुन्। उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्