सचिव र मन्त्रीलाई तिव्रताको साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो : संचारमन्त्री काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम तीव्रताका साथ गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्