सेतो मच्छिन्द्रनाथ पूजाको दोस्रो दिन वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको दोस्रो दिन पनि आज पूजा गरिदैछ । गतवर्ष कोरोनाको कारणले रोकिएको यसपटक क्षमा पुजा गरिएको छ । यसपटक पनि कोरोना महामारीलाई ध्यानमा राखेर सुरक्षा अपनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधाराबाट रथयात्रा शुरु भएर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्