कोरोनाको दोस्रो खोप लगाउन शुरु कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाउन पाउँदा नागरिकहरु खुसी भएका छन् । अन्तर्राष्ट्रिय रुपमा प्रमाणिकरण भएर आएको खोप ढुक्क भएर लगाएको उनीहरु बताए । कोरोना रोकथामको लागि सरकारले गरेको प्रयास प्रशंसायोग्य रहेको पनि उनीहरुको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्