शिक्षामन्त्रीद्वारा धरहरा पुनर्निमार्ण अवलोकन वि.स. २०७२ वैशाख १२ गते महामारी भुकम्पले ढलेको ऐतिहासिक धरहराको पुननिर्माण लगभग सकिएको छ । आगामी वैशाख ११ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार पार्किङ, उद्यान, पुस्तकालय र संग्रालय पनि बनेको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्