हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा पाउछन्: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार पाटन माध्यामिक विद्यालयको समुद्घाटन कार्यक्रमा “समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा हरेक क्षेत्रबाट प्रयास भएको बताए । ओलीले पुननिर्माणमा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । ललितपुरस्थित पाटन विद्यालय २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको थियो । नेपालमा ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्