आमा बुबालाई हेला गरे सम्पति फिर्ता हुन्छ ! सम्पत्ति लिएर पनि कतिपय सन्तानले वृद्ध आमाबुवालाई हेला गरेको पाइन्छ । सम्पत्ति लिएकोले पालनपोषण गर्नुपर्ने भनेर जेष्ठ नागरिक ऐन, २०६३ ले सुरक्षित गरेको छ । तरपनि धेरै जेष्ठ नागरिक छोराछोरीविरुद्ध जानुभन्दा अन्याय सहेर बसेको देखिन्छ । छोराछोरीले नहेर्ने स्थितीको लागि राज्यले हेर्ने व्यवस्था हुनुपर्ने अधिवक्ता मुरारी सापकोटा बताउछन् । छोराछोरीको नाम गरिएको सम्पत्ति न्याय गर्ने मामिलामा अदालतले फर्काइदिन सक्छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्