देश र जनताको हितको पक्षमा काम गर्न मलाई कसैले रोक्न सक्दैन : सभामुख सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाब र प्रभावमा काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा सभामुख सापकोटाले भने, ‘देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन, संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पार्छु।’ उनले संसद जनताको थलो भएकाले जनताको हितमै काम गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्