मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, जलेश्वर, राजविराज, लहान, सिरहा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्