अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस कति खतरनाक छ ? नेपालीहरूको ‘इम्युनिटी पावर’ बलियो छ भन्ने मानसकिता घातक छ। अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’ भनेको भाइरस पहिलेको भन्दा फरक भएर आएको हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’मध्ये एक अत्यन्त छिटो सर्छ, दोस्रोले शरीरको प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ। अहिले लगायरहेको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्