नेतृत्व गर्नेहरु देशलाई बन्धकी राख्ने र राष्ट्रिय हित विपरीतका गतिविधि गर्ने बागमति प्रदेशस्तरीय कराते च्याम्पिएनसिप २०२१को उदघाटन समारोहमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाइ इगिंत गर्दै भने “देशलाई बन्दकी राख्ने राष्ट्रहित विपरीत गििवधि गर्ने काम स्वयम सरकारका नेतृत्व गर्ने व्यक्ति नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको ईज्जत र प्रतिष्ठा र उनीहरुको आत्मासम्मान राष्ट्रिय स्वाधिनतामा प्रश्न चिन्ह खडागर्ने दुस्साहस भएको छ । सचेत र स्वस्थ्य नेपाली जनताकलाई यो स्विकार्य छैन ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्