आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलनका लागि व्यवसायीहरुलाई अनावश्यक दुःख नदिने बताएका छन्। राइड सेयरिङ एप पठाओ, बुटवल, नेपालगञ्ज र भैरहवासहित देशभरका १७ सहरमा सेवा विस्तार गर्ने तयारी गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ कायम गरिएको छ । अबदेखि राष्ट्र बैंकले स्थानीय तहको पैैसा निक्षेपमा गणना गर्न नपाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्