आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री डीपी अर्यालसमेत संलग्न रहेको भन्दै संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ।विश्व बैंककले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ३ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।मुग्लिन–पोखरा सडक विस्तारको काम तिव्र गतिमा अघि बढाइँदैछ। मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला १ लाख ३१ हजार २००रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्