आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो बनाउनुपर्ने बताएका छन्। शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँमा पुगेको छ। राष्ट्रबैंकसहितको टोलीले ९ सहकारी संस्थाको अनुगमन गरेको छ। गतहप्ता ३२ अङ्कले घटेको सेयरबजार योसाता १२ अङ्कले घटेको छ। सडक बत्ती बालेबापत स्थानीय तहले ६ अर्ब रुपैयाँ विद्युत महशुल तिरेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्