आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। होली नजिकिएसँगै बजारमा टिसर्ट, पिचकारी र रंगको व्यापार वृद्धि भइरहेको छ। सुनकोशी मरिण डाइभर्सन आयोजना ब्रेक थु्रको अन्तिम चरणमा पुगेको छ। पछिल्लो ९ महिनामै ९० करोड रुपैयाँको सेनिटरी प्याड नेपाल भित्रिएको छ। पछिल्लो ७ महिनामा नेपालबाट ९ अर्बभन्दा बढि रकमको जस्तापाता निर्यात भएको छ। चालु आर्थिक वर्षको ८ महिनामा पनि वैदेशिक व्यापारमा सुधार आउन सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्