आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। उद्योगी विनोद चौधरीले बाँसबारीको जग्गा कानुन अनुसार नै खरिद गरेको बताएका छन्। २०७२ सालको भूकम्पपछि देशभर झण्डै ३२ लाख नयाँ घर बनेका छन्। बिहीबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले महँगिएको छ। पछिल्लो ८ महिनामा ३२ अर्ब रुपैयाँ भन्दा बढिको खाद्यान्न आयात गरिएको छ। पछिल्लो ८ महिनामा विदेशमा रहेका १६ सय श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्