आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा बताएका छन्। वर्षाको कारण विभिन्न स्थानमा आन्तरिक हवाई उडान प्रभावित बनेको छ। कोरियाको इ–७ भिसामा म्यानपावरमार्फत् श्रमिकहरू पठाउने गरी ल्याएको कार्यविधि पूनर्मूल्यांकन गरिने भएको छ। सरकारले विकास ऋणपत्रमार्फत ६ वर्षे अवधिको ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्