आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो ८ महिनामा नेपालको ब्यापार घाटा ९ खर्ब रुपैयाँ नाघेको छ। स्थानीयको अवरोधका कारण एक महिनापछि नागढुङ्गा सुरुङमार्ग निर्माणको काम सुरु गरिएको छ। राजश्व अनुसन्धान विभागले झण्डै ४० करोड रुपैयाँ बराबर राजश्व छली भएको भन्दै ७९ करोड रुपैयाँ मागदाबीसहित फर्म तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। सेयर बजार परिसूचक नेप्से ६ दशमलव २४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्