आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सुन तस्करी प्रकरणमा आरोपी कृष्णबहादुर महरा भैरहवादेखि पक्राउ परेका छन्। अर्थमन्त्री वर्षमान पुनलले करको दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गर्नुपर्ने बताएका छन्। सहकारीका बचतकर्ता मारमा परेको भन्दै समयमै ऋण चुक्ता गर्न ऋणीलाई काठमाडौं महानगरले निर्देशन दिएका छन्। किसानलाई दुधको बक्यौता रकम भुक्तानी गर्न सरकारले डीडीसीलाई ३० करोड रुपैयाँ ऋण दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्