आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महरासहित संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिएको छ।अर्थमन्त्री वर्षमान पुनले वर्तमान आर्थिक परिस्थितीमा अव्यवहारिक हुने नीतिलाई परिवर्तन गर्ने बताएका छन्।बजेटअनुसार स्रोत व्यवस्थापन नहुँदा वीरगञ्ज महानगरमा ६ सय कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने ३० प्रतिशत योजना पनि कटौती गरिएको छ।नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्