आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आइतबारसम्म दूध किसाको बक्यौता रकम भुक्तान गर्न निर्देशन दिएका छन्। कामको खोजीमा एक महिनामैसाढे ६५ हजार भन्दा बढी नेपाली विदेशिएका छन्। पछिल्लो ८ महिनामा २५३ वटा उद्योगको लागि २९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। शुक्रबार प्रतितोला सुनको भाउ १ लाख २५ हजार ४०० रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्