आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सुन तस्ककरीबारे पाँच महिनाको लामो छानबिनपछि आयोगले सरकारलाई प्रतिवेदन पेश गरेको छ। सहकारी र वैदेशीक रोजगारीमा भएका ठगीको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। घरजग्गाको कारोबारबाट एक महिनामै ४ अर्ब रुपैयाँ बढी राजश्व संकनल भएको छ। भेरी बबई जलविद्युत आयोजना निर्माणको साढे ९ वर्षसम्म ६५ प्रतिशत मात्र काम सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्