आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अधिकांश बाणिज्य बैकहरुले चैत महिनाको लागि ब्याजदर घटाएका छन्। गएको ९ महिनामा उपभोक्ता ठगेको भन्दै ८३८ वटा व्यापारीक फर्मलाई सरकारले कारबाही गरेको छ। ठेकेदारको ढिलासुस्तिका कारण मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सुस्त भएको छ। सुनको भाउ एक महिनामै ७ हजार ३०० रुपैयाँले महङगिएको छ। पछिल्लो २२ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईतर्फी गरी ४ सय ५० उडान, भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्