आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नयाँ गठबन्धन बनेसँगै माओवादीका वर्षमान पुन अर्थमन्त्री बनेका छन्। गयराति १ घण्टा फेसबुक, इष्टाग्राम बन्द हुँदा मेटाको आम्दानी १० करोड डलरले घटेको छ। सरकारले चैतभित्र ऋणीहरुको बचत फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ। नापतौलमा ठगी गर्ने झण्डै ५ हजार व्यापारीलाई सरकारले कारबाही गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्