आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ७०.३१ अंकले घट्दा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थामा एकैदिन ५अर्ब रुपैयाँ निक्षेप थपिँदा कुल निक्षेप ६१खर्ब रुपैयाँ भन्दा बढी भएको छ। पूर्वाधार निर्माणको काम समयमै पूरा नगर्दा दुई महिनामै ३१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन्। सोमबार सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्