आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सत्ता कमीकरण फेरिएसँगै सेयर बजार परिसूचक नेप्से ११७ अंकले बढेको छ। दूध बिक्री नभएपछि चितवनका किसानले दैनिक ४२ लाख रुपैयाँ घाटा ब्यहोर्दै आएका छन्। राष्ट्र बैंकको सहभागितामा सरकारले सहकारी संस्थाहरुको अनुगमन सुरु गरेको छ। निजामती सेवा विधेयक संसदमा दर्ता गरिएको छ। आगामी आर्थिक वर्षको कर नीतिको लागि अर्थ मन्त्रालयले सुझाव माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्