आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। चैतभित्रै दुधको बक्यौता रकम भुक्तान गर्ने गरी किसान र सरकारबीच सहमति जुटेको छ। पछिल्लो ७ महिनामा झण्डै २ अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको छ। पछिल्लो दुई महिनामै पौने दुई लाख बढी पर्यटक नेपाल घुम्न आएका छन्। कर्णाली प्रदेशमा जगदुल्ला जलविद्युत आयोयजना निर्माणको काम सुरु गरिँदैछ। फागुन २४ देखि काठमाडौंको भृकुटीमण्डपमा पाँचदिने अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो सञ्चलन गरिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्