आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले लक्ष्यअनुसार राजश्व संकलन नभएपछि बजार अनुगमन लाई तिव्रता दिएको छ। विश्व बैंकले नेपाललाई साढे २६ अर्ब रुपैयाँ ऋण दिने भएको छ। कर्जा दुरुपयोगको आरोपमा बैंकका कर्मचारी पक्राउप्रति सिबिफिनले आपत्ति जनाएको छ। बजारीकरणको व्यवस्था भएसँगै लुम्बिनी प्रदेशका किसान उखु खेतीमा आकर्षित भएका छन्। शुक्रबार सुनको भाउ प्रतितोला१ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्