आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलन र पुँजीगत खर्च कमजोर भएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न गरेका छन्। सरकारसँगको वार्ता विना निष्कर्ष टुङ्गिएपछि मिटरब्याज पीडितहरुले आन्दोलनलाई सशक्त बनाएका छन्। काठमाडौं महानतर पालिकाले कर नतिर्ने २ लाख करदातालाई कारबाही गर्ने भएको छ। गण्डकी प्रदेशमा ६५ वटा सडक र पुल निर्माण आयोजनालाई बहुवर्षीय ठेक्काको स्वीकृति दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्