आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ऋण हिनामिना गरेको आरोपमा सीईओसहितका कर्मचारीहरु पक्राउन परेपछि नेपाल बैंकर्स संघले तत्काल रिहा नगरे बैंकिङ कारोबार रोक्ने चेतावनी दिएका छन्। काठमाडौंमा आज पनि लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्। सरकारले मौज्दात बढेपछि दूध तथा दूग्ध पदार्थको आयात रोक्ने निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ बढी नाफा कमाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्