आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ऋण हिनमिना गरेको आरोपमा तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओ तुलसिराम गौतम र मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन्। विना धितो ५ लाख रुपैयाँभन्दा बढी ऋण नदिन लघुवित्त वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको निष्कर्श निकालेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको काम धमाधम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्