आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आगामि आर्थिक वर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन्। गण्डकी प्रदेशमा ६ वर्षमा ३५ हजारभन्दा बढी उद्योग थपिएका छन्। अर्थमन्त्रीले आगामि आर्थिक वर्षमा देशमै रासायनिक मल उद्योग खोल्ने घोषणा गरेका छन्। सेयर बजार परिसूचक नेप्से १३ दशमलव २८ अंकले बढ्दा २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्