आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेको छ । ३७ अर्ब रुपैयाँ बराबर लागतमा कमला–ढल्केबर–पथलैया सडकखण्डको स्तारोन्ति गरिँदैछ। पछिल्लो ७ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ बराबर खनिज इन्धन आयात भएको छ। पछिल्लो सात महिना मै ९ अर्ब २९ करोड रुपैयाँ फलाम निर्यात गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्