आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। मिटरब्याज पीडितहरुले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। माघ मसान्तसम्म डेढ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दूग्धजन्य वस्तु आयात भएको छ। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने जनाएको छ। बंगलादेशसँगको विद्युत् व्यापार वार्ता सकारात्मक भएसँगै सरकारले आगामी वर्षायामबाटै निर्यात गर्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्