आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ढुवानीको सहज व्यवस्था हुनाले म्याग्दीका किसानले एक वर्षमै २१करोड रुपैयाँ बढीको सुन्तला बिक्री गरेका छन्। पछिल्लो सात महिनामा १७अर्ब ३८ करोड रुपैयाँ बढीको स्मार्ट फोन आयात भएको छ। सेयर बजार परिसूचक नेप्से २० दशमलव ७६अंकले घट्दा ३ अर्ब २० करोड रुपैयाँ बाराबरको कारोबार भएको छ। त्रिभुवन अन्विमानस्थलबाट सात महिनामा भित्रियो ८० अर्ब रुपैयाँ बढीको सामान आयात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्