आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। लघुवित्त र सहकारी पीडितका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसँग छलफल गरेका छन्। लघुवित्त पीडितहरु गभर्नरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णयविरुद्ध ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। लक्ष्यअनुसार राजश्व संकलन नभएपछि राजश्व अनुसन्धान विभागले बजार अनुगमन बढाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्