आजका मुख्य ९ आर्थिक खबर काठमाडौैं। अर्थमन्त्री प्रकाशशरण महतले विग्रिएको अर्थतन्त्र आफूले आएर सुधारेको बताएका छन्। चीनबाट ल्याइएको सात लाख बोरा बढी रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारमै थन्किएको छ। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धसँगै ४० प्रतिशत निर्यात कर पनि हटाएको छ। पछिल्लो सात महिनामा २४१ उद्योगमा साढे २२ अर्ब रुपैयाँ बढी विदेशी लगानी प्रस्ताव भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्