आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्न ढिलाई हुँदा आईपिओ निष्काशन पनि रोकिएको छ। बैंकिङ क्षेत्रमा अराजकता फैलाउने गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाले ध्यानाकर्षण गराएको छ। भैरहवा भन्सारबाट ७ महिनामा साढे ४५ अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ। एक महिनामै ५० हजार बढी घरजग्गा खरिदबिक्री हुँदा साढे ३७ करोड रुपैयाँ राजश्व संकलन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्