आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व छली र अवैध व्यापार नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट लगेको ऋण मिनाह नुहने बताएका छन्। दूधको बक्यौता रकम भुक्तानी नभएको र उचित बजारीकरण पनि नभएको भन्दै चितवनका किसान आन्दोलनमा उत्रिएका छन्। बजारमा अभावका कारण लसुनको भाउ एक महिनामा झण्डै दोब्बरले महँगिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्