आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँने तयारी गरेको छ। अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि वर्षौंदेखि अलपत्र मध्यपहाडी लोकमार्ग कालोपत्र हुँने भएको छ। माघमा आयात निर्यात दुबै घटेपछि वैदेशिक व्यापारमा ८ अर्ब रुपैयाँभन्दा बढीको गिरावट आएको छ। पछिल्लो ७ महिनामा सरकारले ६ खर्ब ७९ अर्ब रुपैयाँ बारबार खर्च गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्