आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। माघ महिनामा विदेशी लागनी प्रतिवद्धता १ अर्ब ३८ करोड रुपैयाँ बढीले खुम्चिएको छ। पछिल्लो ६ महिनामा पर्यटन क्षेत्रमा २ खर्ब २१ अर्ब रुपैयाँ भन्दा बढीको कर्जा प्रवाह भएको छ। विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको खरिदबिक्री खुला गर्ने निर्णय गरेको छ। माघ महिनामा घरजग्गाको कारोबार बढेपनि राजश्व संकलन भने ८ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्