आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गएको ७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। झन्डै ६० लाख नेपाली अझैपनि गरिबीको रेखामुनि छन्। रुकुम पूर्वको भुमेमा नवलपुरको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। सेयर बजार परिसूचक नेप्से ३० अंकले घट्दा साढे ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्